काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको खुलामुखी म्युचुअल फण्ड आज (भदौ १७ गते, बिहीबार) देखि निष्काशन तथा बिक्री खुला गरिएको छ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले खुलामुखी म्युचुअल फण्ड बिहीबार (भदौ, १७ गते) देखि निष्काशन गरिएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड