२६ श्रावण २०८३, मंगलबार

Banner First

राप्रपामा ढाका–टोपी र बृद्धहरू मात्रै होइन युवाहरुको आकर्षण बढ्दैछः अध्यक्ष राजु लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा युवाहरुको आकर्षण बढ्दै गएको युवक संगठनका केन्द्रिय अध्यक्ष लोहनीले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाउँदै आएका मुद्दाहरुमा देशब्यापी रुपमा युवाहरु स्वस्फूर्त रुपमा नारा जुलुस गरिरहेकाले युवाहरुको आकर्षण बढ्दो रहेको राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय अध्यक्ष एवम् राप्रपाको केन्द्रिय कार्यसम्पादन सदस्य राजु