काठमाडौं । चीनले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको दोस्रो खोपलाई पनि विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगको अनुमति दिएको छ । चीनको सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओले अनुमति दिएको हो । अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्ने बाटो खुलेको छ । यसअघि गत महिना डब्ल्यूएचओले