२७ श्रावण २०८३, बुधबार

Banner First

हिमालयन-इन्भेष्टमेन्ट र नबिल-यूनाइटेडको मर्जरलाई राष्ट्र बैंकको एलओआई दिने निर्णय

काठमाडौं । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको जारी मर्जर प्रक्रियालाई नेपाल राष्ट्र बैंकले लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकको मंगलबार बसेको बोर्ड बैठकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सलाई मर्जरका लागि एलओआई दिने