काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य ६ सयले घटेको छ । हिजो ६ सयले बढेको सुन आज फेरी ६ सयले घटेको हो । आज शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै शुक्रबार तेजावी सुन तोलामा ८५