काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार घटेको नेप्से सोमबार पनि घटेको छ । पछिल्लो समय राजनीतिक अस्थिरता रहेकाले नेप्से घटेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नै सरकार रहने की अन्य कुन पार्टीको सरकार बन्ने हो भनेर लगानीकर्ता अन्यौल बनेका