२८ श्रावण २०८३, बिहिबार

Banner First

सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन प्रक्रिया अघि बढ्यो, पहिलो ३ महिनामै ३५% लाभांश बाँड्ने

काठमाण्डौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेड, सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीले कुल ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता सेयर आईपीओ निष्कासन