काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत भएका विभिन्न १२ वटा हाइड्रोपावरहरूले आर्थिक वर्ष २०७६/०७७ बाट कम्पनीका सेयरधनीहरूलाई प्रदान गरिने लाभांशको घोषणा गरेका छन् । साधारणसभाबाट पारित भएपश्चात् उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ । तीमध्ये, केहि कम्पनीको लाभांश साधारणसभाबाट समेत पारित भइसकेको छ । कुन हाइड्रोपावरको कति लाभांश ? १. बुटवल पावर