२९ श्रावण २०८३, शुक्रबार

Banner First

सेन्चुरी बैंकको नाफामा २८.२५ प्रतिशतले गिरावट

काठमाडौं । सेन्चुरी कमर्शियल बैंक लमिटेडले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६५ करोड २ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.२५