२९ श्रावण २०८३, शुक्रबार

Banner First

बुधबार नेप्सेमा एकैदिन ११ कम्पनीको शेयरमूल्य समायोजन,कस्को कति ?

काठमाडौं । बुधबार नेप्सेमा एकैदिन ११ कम्पनीको शेयरमुल्य समायोजन भएको छ । शेयर मुल्य समायोजन हुनेमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, छिमेक लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, स्पर्श लघुवित्त, वोमी लघुवित्त, मञ्जुश्री फाइनान्स, श्री इन्भेष्ट फाइनान्स, ङादी ग्रुप पावर गरी ११ कम्पनीहरु रहेका छन ।