२९ श्रावण २०८३, शुक्रबार

Banner First

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी स्रोतका अनुसार लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ भुतानी गर्न बाँकी रहेको थियो ।े एक करोड ३६ लाख रुपैयाँ मिलले उखु किसानको खातामा जम्मा गरेको थियो । किसानलाई ठगी गरेको अभियोगमा सरकारको आदेश अनुसार उनीहरुलाई पक्राउ