२९ श्रावण २०८३, शुक्रबार

Banner First

झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने ? : ओली

काठमाडौं । प्रतिनिधिसभा विघटनपश्चात सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिक नेतृत्व कसको भन्नेबारे विमति चर्किरहेको बेला प्रधानमन्त्री केपी ओलीले पार्टी आफूहरूले नै बनाएको भन्दै विरोधीहरूको निन्दा गरेका छन । असन्तुष्ट समूहको अगुवाइ गरिरहेका नेताहरूले निर्वाचन आयोगमा आफूहरू असली होु भनेर निवेदन दिएको जानकारी पाएको ओलीले बताएका छन । काठमाण्डूमा आज