२९ श्रावण २०८३, शुक्रबार

Banner First

मंगलबार एकैदिन नेप्सेमा ५ कम्पनीको शेयरमूल्य समायोजन, कतिबाट सुरु हुने छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज मंगलबार एकैदिन ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । शेयर मुल्य समायोजन हुने कम्पनीहरुमा नागरिक लगानी कोष, हिमालयन बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलेपमेण्ट बैंक र एनएमबी लघुवित्त वित्तिय संस्था रहेको छ । शेयरमुल्य समायोजन भएको नागरिक लगानी कोषको हकप्रद पछिको मूल्य समायोजन