२९ श्रावण २०८३, शुक्रबार

Banner First

प्रधानमन्त्री ओलीले थपे यी मन्त्री, रायमाझीलाई उर्जा थापालाई खानेपानी, (यस्ताे छ नयाँ मन्त्रीहरूकाे नामावली)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जना नयाँ मन्त्री थपेर मन्त्रीपरिषद पुर्नगठन गरेका छन । पार्टीमा असहमती राख्दै अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका ७ मन्त्रीले एकैपटक राजिनामा दिएको १ साता नवित्दै मन्त्रीपरिषद पुर्नगठन गरेका हुन । प्रधामनत्री ओलीले शुक्रबार साँझ पाँच जना नयाँ मन्त्रीहरु थप गरी आजै सपथ