काठमाडौं नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ल्याइएको निर्णयलाई कार्यान्वयनमा ल्याउँदै एकीकृत निर्देशनमा संशोधन गरेको छ । संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले दिने सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत मात्र कायम गर्नुपर्नेछ । नयाँ व्यवस्थाअनुसार कर्जाको रकम ५० लाख रुपैयाँभन्दा कम वा बढी