काठमाडौं । गत आर्थिक वर्ष २०८१–८२ मा नेपालको अर्थतन्त्रले तुलनात्मक सुधार देखाए पनि निर्धारित लक्ष्यहरूमा पुग्न भने सकेन । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । गत आवमा अर्थतन्त्रले अपेक्षाकृत सुधार देखाए पनि विकासका ठूला सूचकहरूमा असमान प्रदर्शन देखिएको छ । सरकारको खर्च, राजस्व र सहायता