११ श्रावण २०८३, सोमबार

Banner First

प्रहरीले बुझ्यो ओली र लेखकविरुद्धको जाहेरी, जाँचबुझ आयोग पठाइयो

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्धको जाहेरी लिएको छ । भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध दिएको जाहेरी प्रहरीले बुझेर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको हो। जाहेरीको