११ श्रावण २०८३, सोमबार

Banner First

अन्तरिम सरकारले चुनाव गराउँदैन : केपी ओली

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अन्तरिम सरकारले ‘चुनाव नचाहेको र चुनाव नगराउने’ बताएका छन् । भक्तपुरमा विहीबार विशेष सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘जननिर्वाचित सरकारलाई अपदस्थ गरेर, लोकतन्त्र र संविधानलाई मिचेर बनेका सरकारहरुले लोकतन्त्र फर्काउँदैनन् । यो विभिन्न देशमा