११ श्रावण २०८३, सोमबार

Banner First

बाढी पहिरोको कारण १८ विद्युत् आयोजनामा क्षति, १०५ मेगावाट विद्युत् आपूर्ति ठप्प

काठमाडौँ । ३ दिनदेखि लगातार परेको वर्षाको कारण देशभर रहेका १८ ओटा विद्युत् आयोजनामा क्षति पुगेको छ ।  स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) का अनुसार असोज १९ गते २ बजेसम्मको विवरण अनुसार ५ निर्माणाधीनसहित १८ आयोजनमा बाढीले क्षति पु¥याएको इप्पानले जनाएको छ ।  हालसम्म देशभरका १३ ओटा साना तथा मझौला