काठमाडौं । शनिबार काठमाडौं उपत्यका छिर्ने सबै राजमार्ग अवरूद्ध बनेका छन् । लगातारकाे वर्षाले विभिन्न स्थानमा पहिराे खस्दा काठमाडौं उपत्यका प्रवेश गर्ने सबै राजमार्ग र मुख्य सडकहरू अवरुद्ध भएकाे प्रहरीले जनाएकाे छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पृथ्वी राजमार्गको जोहाङखोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ। धादिङको