११ श्रावण २०८३, सोमबार

Banner First

डेडिकेटेड फिडर तथा ट्रंक लाइन : बक्यौता महशुल तिर्न कात्तिक १७ गते सम्मको समय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेर २०७२ माघदेखि २०७५ बैशाखसम्मको महशुल तिर्न बाँकी रहेका उपभोक्तालाई आगामी कात्तिक १७ गतेभित्र रकम बुझाउन समय दिएको छ । प्राधिकरणले किस्ताबन्दीमा तिर्न चाहनेलाई अधिकतम २८ महिनाको किस्ता सुविधा पनि दिने जनाएको छ । निर्धारित म्यादभित्र महशुल नबुझाए