११ श्रावण २०८३, सोमबार

Banner First

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं । जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । सोमबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।