काठमाडौँ । अहिले बैंकहरुसँग लगानी गर्न मिल्ने पैसा ९ खर्ब रुपैयाँभन्दा ज्यादा भइसकेको छ । यही कारण कतिपय बैंकले थप निक्षेप स्वीकार गर्न हिचकिचाउन थालेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत बुधबारसम्म ४२ अर्ब ७७ करोड रुपैयाँ अधिक तरलता देखिन्छ । तर केन्द्रिय बैंकले बजारबाट अस्थायी रुपमा प्रशोचन गरेको