११ श्रावण २०८३, सोमबार

Banner First

कामना सेवा विकास बैंकको लाभाशं घोषणा, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकको लाभाशं घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१–८२ को संचित मुनाफावाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभाशं दिने घोषणा गरेको हो । यो वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको हो ।