१२ श्रावण २०८३, मंगलबार

Banner First

सहकारी संस्थामा फजुल खर्च रोकिँदै, अब यातायात खर्च र भत्ता दिन नपाइने

काठमाडौं । अब सहकारी संस्थाहरुले फजुल खर्च गर्न नपाउने भएका छन् । सहकारी संस्थाहरूले आफ्ना वार्षिक साधारण सभाहरूमा भोजभतेर, अतिथि सत्कार, भत्ता वितरण, यातायात खर्च लगायतका फजुल खर्च गर्न नपाउने भएका हुन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले एक निर्देशन जारी गर्दै यस्तो खर्चमा रोक लगाएको हो । बचतकर्ताको हित र