काठमाडाैं । अहिले अमेरिका र भारबीच व्यापार युद्धको अवस्था छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाएको ५० प्रतिशत कर गत अगस्ट २७ देखि कार्यान्वयनमा आएको छ। जसले अमेरिका र भारबीचको व्यापारीक सम्बन्धमा ठूलो तनाब सिर्जना गरेको छ । भारतले औपचारीक रुपमा कुनै प्रतिक्रिया दिएको छैन । यस विषयमा भारत