११ श्रावण २०८३, सोमबार

Banner First

साउनमा उठेको ब्याजलाई ‘एनपीएल’मा गणना गर्न नपाइने, कति बढ्ला खराब कर्जा ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले गत साउनको १५ गतेसम्म अघिल्लै आर्थिक वर्षको ब्याज असुली गर्न पाउने सुविधा बैंक तथा वित्तीय संस्थालाई दिएको थियो। असार मसान्तमै तिरिसक्नु पर्ने ब्याज १५ दिन ढिला तिर्दा हुने सुविधा दिएपछि थुप्रै कर्पोरेट ग्राहकहरूले साउनमा मात्रै ब्याज तथा किस्ता रकम बुझाएका थिए। यही आधारमा बैंक तथा वित्तीय