काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजारमा मूल्यवृद्धिको चटारो सुरु भइसकेको छ । तर, उपभोक्तालाई राहत दिने उद्देश्यसहित सरकारले यो वर्ष पनि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । यो वर्षको सुपथ मूल्य पसले आउँदो भदौ ३० गतेदेखि सुरु हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको