काठमाडौं । केही महिनाअघिसम्म सेयर बजारको सुस्तताले निराश देखिएका सामूहिक लगानी कोष (म्युचुअल फन्ड)हरू अहिले आत्मविश्वासका साथ अगाडि बढिरहेका छन् । अधिकांश सूचकहरु उकालो लागेपछि फन्डहरुको ब्यालेन्स सिट पनि एकएका उचालिएको छ । वित्तीय विवरणले म्युचुअल फन्डहरूलाई सशक्त पुनरागमनको संकेत दिएको छ । एकातिर सेयर बजारमा उत्साहजनक सुधार भइरहेको छ