११ श्रावण २०८३, सोमबार

Banner First

नेपाल पुनर्बीमाको पुँजी वृद्धि योजना, शतप्रतिशत हकप्रद स्वीकृतको तयारी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको ५७० औं बैठकले पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने निर्णय गरेको हो । बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीले आगामी २०८२ माघ मसान्तसम्म पूँजी वृद्धि गर्नुपर्नेछ । यो प्रक्रिया अर्थ मन्त्रालयको