काठमाडौं । नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार आएको छ । पछिल्लो समय आयात र निर्यात दुवै उल्लेख्य वृद्धि भएको छ । एकै वर्ष २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा आयात १३.२५ प्रतिशत वृद्धि भई १८