११ श्रावण २०८३, सोमबार

Banner First

पर्वतीय पर्यटनको नयाँ भिजनसहित एनएमए अध्यक्षमा शेर्पाको उम्मेदवारी, के-के छन् प्रमुख एजेण्डा ?

काठमाडौं । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव बोकेका पर्वतारोही तथा पर्यटन व्यवसायी फुर्वा ग्याल्जेन शेर्पाले नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। “पर्वतीय पर्यटनको विकास, संरक्षण र संवर्द्धनको लागि मेरो उम्मेदवारी” भन्ने मूल नारासहित शेर्पाले आफ्नो अभियान सार्वजनिक गरेका हुन्। संघको निर्वाचन भदौ