काठमाडौं। कम्बोडिया र थाइल्यान्डबीच पछिल्लो केही दिनदेखि जारी सिमा संघर्षलाई अन्त्य गर्न दुवै देशका नेताहरू तयार भएका छन्। शनिबार दुबै देशका तर्फबाट सार्वजनिक वक्तव्यहरू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोस्ट गरिएको सन्देशमा यो सहमति पुष्टि गरिएको हो। राष्ट्रपति ट्रम्पले यस साता कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र