१२ श्रावण २०८३, मंगलबार

Banner First

नेपाल राष्ट्र बैंकको आगामी मौद्रिक नीति केही बेरमै ‘लाइभ’

काठमाडाैं । आगामी आर्थिक वर्षको मौद्रिक नीति केहिबेर पछि लाईभ मार्फत सार्वजनिक गरिने भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक सकिएलगत्तै बसेको सञ्चालक समितिको निर्णयले मौद्रिक नीतिको मस्यौदा लगभग अन्तिम रुप पाएको हो। गभर्नर डा विश्वनाथ पौडेलको कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक कार्यक्रमलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै टेलिभिजन