१२ श्रावण २०८३, मंगलबार

Banner First

शान्तिको बाटोमा नेपालको छलाङ, विश्वस्तरीय प्रतिवेदनले के भन्छ ?

काठमाडौँ । ‘शान्तिको देश’ भनेर चिनिने नेपाल साँच्चै यो गतिमा अघि बढेको एउटा विश्वस्तरीय प्रतिवेदनले उल्लेख गरेको छ । ‘इन्स्टिच्युट अफ इकोनोमिक्स एण्ड पीस (आईईपी)’ नामक संस्थाले प्रकाशित गरेको नयाँ प्रतिवेदनले सन् २०२४ मा नेपालको शान्ति सूचक निकै उकासिएको देखाएको छ । संसारका १६३ देशहरुको लामो सूचीमा नेपाल अघिल्लो सालभन्दा