काठमाडाैं । सरकारले प्रसारणलाइन विस्तार र वितरण आयोजनाका लागि रु १३ अर्ब १८ बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्रीले विष्णु पौडेलले उर्जा क्षेत्रलाई संरचनात्मक र दीर्घकालीन सुधारतर्फको रोडम्याप प्रस्तुत गरेका छन्। उर्जा सुरक्षालाई सुदृढ गर्दै, जलविद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने दृष्टिकोण बजेटमा प्रस्तुत गरिएको