काठमाडौं । नेपाली अटो बजारमा विद्युतीय गाडी (ईभी) को आकर्षण बढ्दो छ । ईभीमा उपभोक्ताको आकर्षण दिनानुदिन बढ्दै गएपछि प्रमुख अटोमोबाइल ब्रान्डहरूले नयाँ–नयाँ इलेक्ट्रिक मोडलहरू नेपाल भित्र्याउन थालेका छन् । यसै सन्दर्भमा हालसालै मात्र तीन ब्रान्डले चार मोडलहरु नेपाल भित्र्याएका छन् । महिन्द्रा, बीवाइडी, एमजी तथा फोर्थिङका आधिकारिक वितरक कम्पनीहरूले