१४ श्रावण २०८३, बिहिबार

Banner First

अमेरिकाको मोहभंग पछि उदाएकी बैंकर, नेपालमै भविष्य खाेज्दै

काठमाडौं । युवाहरू देश छाड्न हतारमा छन् । उनीहरूले यो देशमा आफ्नो भविष्य देखिरहेका छैनन् । अझ भन्दा कर्मशील उमेर समूहको ठूलो जनसंख्या आफ्नो जन्मभूमिमा अडिनै चाहँदैन । कथित ‘सुन्दर भविष्य’को खोजिमा हजारौंको संख्यामा युवा पलायन भइरहेको छ । यहाँ बस्नेहरू पनि चैनमा छैनन् । स्वदेशमा रोकिएकाहरु मध्ये पनि ठूलो