१४ श्रावण २०८३, बिहिबार

Banner First

आज दर खाने दिन, यस्तो छ महत्व

काठमाडौं । हिन्दु नारीहरूको पर्व तीज आजबाट सुरू भएको छ । तीजको व्रतको ‘पूर्वतयारी’व्रतको तयारीस्वरूप आज महिलाहरू दर खाने तयारीमा छन् । भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन बेलुकी दर खाने परम्परा छ । विशेषगरी नेपाली नारीहरूले मनाउने हरितालिका तीजको अघिल्लो दिन माइतीले आफ्ना चेलीलाई बोलाएर