काठमाडौँ । आयोजकले अनुमान गरेभन्दा धेरैले अवलोकन गरेको भनिएको यस वर्षको नाडा अटो शो मा ४ हजार हाराहारी संख्यामा प्यासेञ्जर कारहरु बुकिङ भएको कम्पनीहरुले जनाएका छन् । यस पालिको अटो शोमा नामी ईभी र टाटा पञ्च ईभीले सर्वाधिक लोकप्रियता हासिल गरेका छन् । यी गाडीहरु उल्लेख्य मात्रामा बुकिङ भएको कम्पनीहरुले