काठमाडौं । केही वर्षदेखि सुस्ताएको घरजग्गा किनबेच विस्तारै लयमा फर्किने संकेत गरेको छ । पछिल्लो समय देशभर नै समग्र कारोबार बढ्न थालेको छ । ग्रामिण तथा सहरी क्षेत्रमा नै कारोबारमा बढोत्तरी देखिएको छ । तथ्याङ्कअनुसार महँगा मूल्य (महँगो एरिया) का घडेरी पनि बढेको पाइन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले