१४ श्रावण २०८३, बिहिबार

Banner First

लिटरमै ५ रूपैयाँले घट्याे पेट्राेलकाे भाउ

काठमाडौं । सरकारले शुक्रबारदेखी पेट्रोलियम पदार्थको मुल्य घटाएकाे छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । खाना