१५ श्रावण २०८३, शुक्रबार

Banner First

अपर तामाकोशीले बेच्यो ८ अर्ब ७५ करोडको बिजलुी, व्यापाक मात्रामा यसरी सुधारिँदै छ वित्तीय अवस्था

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले वित्तीय अवस्था व्यापाक मात्र सुधार गरेको छ । कम्पनीले नोक्सानी घटाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा कम्पनीले ४ अर्ब ९ करोड ८२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । तर, गत आवमा आइपुग्दा भने यस्तो नोक्सानी आधा घटाएको छ । कम्पनीले मंगलबार प्रकाशन