१४ श्रावण २०८३, बिहिबार

Banner First

‘ठूला’लाई पोस्न सानाको ‘बलि’, लगानीकर्ताको पैसामा ब्रोकरको हालीमुहाली

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजार निरन्तर उकालो लागिरहेको छ । सेयर बजार बढेसँगै नयाँ र पुराना लगानीकर्ता प्रवेश हुने क्रम पनि बढेको छ । कारोबार रकमले समेत बारम्बार कीर्तिमानी उचाइ छिचोल्दै आएको छ । बजारमा दिन प्रतिदिन नयाँ लगानी भित्रिन थालेपछि नेप्से सूचक र कारोबार रकममा पनि भारी