काठमाडौं । बैंकिङ्ग क्षेत्रमा कर्जाको माग सुस्त देखिएको बेला सेयर धितो कर्जा भने ह्वात्तै बढेको छ । एक वर्षमा सेयर धितोमा बैंकहरुले साढे १३ अर्ब बढी ऋण प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । एक वर्षमा