१५ श्रावण २०८३, शुक्रबार

Banner First

दोस्रो इनिङ्पछि प्राधिकरणमा कुलमानको तीन वर्ष पुरा, सार्वजनिक गरे ५५ उपलब्धीहरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ्गको आज दोस्रो कार्यकालको तीन वर्ष पुरा भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्कोे २०७८ साल साउन २५ गतेको निर्णयबाट घिसिङ दोस्रो पटक चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्ति भएका थिए । दोस्रो पटक नियुक्ती भएको तीन वर्ष पूरा भएको छ । शुक्रबार