काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । हेलिकप्टर पाइलटबाहेक अरु चार जना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर