काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । बुधबार बिहान ११:११ बजे काठमाडौंबाट पोखराको लागि उडेको सौर्य एयरलाइन्सको सीआरजे सेभेन (९एनएएमई) जहाज उदेने बित्तिकै दाहिने तिर मोडिएर रनवेको पूर्वतर्फ दुघनाग्रस्त भएको थियो । विमानमा १९ यात्रु सवार थिए