१५ श्रावण २०८३, शुक्रबार

Banner First

अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा बढी, अन्य मन्त्रालयमा कति ?

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा रहेको उल्लेख गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरेको ६१औँ प्रतिवेदनमा ५४.७४ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो। अर्थ मन्त्रालयको लेखापरीक्षण गर्दा २५ अर्ब ४७ करोड रुपैयाँ बेरुजु देखिएको छ। जसमा ३ अर्ब ५५ करोड असुल गर्नुपर्ने, २१ अर्ब ९२