१५ श्रावण २०८३, शुक्रबार

Banner First

‘एग्रीकल्चर भ्याल्यू चेन’मा ६ अर्बको परियोजना ल्याउँदै छौँ: शिवराम कोइराला

शिवरामप्रसाद कोइरालासीईओ, साना किसान लघुवित्त वित्तीय संस्था लि. २०४६ सालमा मासिक रू. १८०० तलब लिएर कृषि विकास बैंकमा अधिकृत बनेका थिए शिवरामप्रसाद कोइराला । महोत्तरी औरही नगरपालिका स्थायी घर भएका उनी गाउँघरमै हुर्केका व्यक्ति हुन् । आफ्नै टोल नजिकै श्रीप्रसाद सिंह माध्यमिक विद्यालयबाट स्कुले शिक्षा पुरा गरेका उनी उच्च शिक्षा